जन्तरेको ‘पालामकी राजकुमारी’

काठमाडौं । मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याउनुभएको छ । सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतले शुक्रबार विमोचन गर्नुभयो । सो अवसरमा काइँलाले परम्परागत र मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको प्रभाव परिरहेका बेला जन्तरेले सांस्कृतिक सम्पदालाई महत्वका … Continue reading जन्तरेको ‘पालामकी राजकुमारी’